मन्त्रिपरिषद् बैठक बस्दै

रासस
31 पाठक संख्या
मन्त्रिपरिषद् बैठक काठमाडौँ, २५ भदाै ः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा सहभागी प्रधानमन्त्री वालेन्द्र शाह तथा मन्त्रिगण ।तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

बैठकमा मुलुकका विभिन्न भागमा भएका पछिल्ला विपद्का घटनालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

Leave a review