Sajhedari Daily
Latest News from Nepal

मौवादेबी साकोस बडहर्वाको ८ औँ बार्षिक सधारण सभा सम्पन्न

मौवादेबी बचत तथा ऋण सहकारी संस्था लिमिटेड,बडहर्वाको ८ औँ बार्षिक सधारण सभासिमरामा सम्पन्नभएको छ ।
जीतपुुरसिमरा उपमहानगरपालिकाको १८ मा अवस्थितउक्त संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा ४ सय ८० जना शेयर सदस्यबीच कारोबार गरी १७लाख ५२ हजार ५ सय ९२ रुपैया नाफाआर्जन गरेको छ ।

सहकारी संस्थाको औपचारिक कार्यक्रमको उद्घाटन सहकारीकापुुर्ब अध्यक्षतथा समाजसेवी राजुु तिमलसिनाले सप्तरङ्गी मैनबत्तीबाली उद्घाटन गर्नुुभएको थियो । सहकारीले आफनो शेयर सदस्यहरुको आय र उत्पादन बृद्धि हुुने क्षेत्रमालगानी गर्ने गरेको संस्थाकाअध्यक्ष नारायण प्रसाद घिमिरेले जानकारी दिनुुभयो ।

मौवादेबी साकोसले आर्थिक बर्ष २०७७/०७८ मा ८५ लाख २० हजार ५ सय ९७ रुपैया शेयर सदस्यहरुबाट बचत सङ्कलन गरेको छ ।शेयर सदस्यहरुलाई यस बर्ष १६.५ प्रतिशतलाभाँस बितरण गर्ने निर्णय भएको संस्थाकाब्यवस्थापक रामलाल चौधरीले जानकारी दिनुुभयो ।

कार्यक्रममाबासुुदेव खरेल,सितावाईबा,चन्द्रीका पटेल,रामजी दास थारु,हसमदीन अंसारी,पलट चौधरी,शिवशंकर चौधरी,सचिवमुुकेश बहादुुर लामा,लेखा समिती संयोजकमहन्त चौधरी ,ऋण समिती संयोजक द्धारिका प्रसाद लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकाउपाध्यक्ष राजुु कार्कीले गर्नुुभएको थियो ।

Comments are closed.

error: Content is protected !!