अबैध प्याज नियन्त्रणमा

साझेदारी दैनिक
397 पाठक संख्या

प्रहरी चौकी पथलैयाबाराबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकबाट बुधबार प्याजलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले गाडीहरूलाई रोकी जाँच गर्दा विल विजक भन्दा कम स्रोत खुलाउन नसकेको अबैध भन्सार छल्लीका अं.मुल्य७२ हजार१ सय २० रूपैया बराबरको प्याज प्रहरीले नियन्त्रणमा लिएको हो ।

बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा ना ६ ख ९००४ न.को यात्रुबाहक बसबाट
४५ हजार बराबरको पाँच क्विन्टल बरामद गरेको हो ।

बा.प्र.०१–००६ ख ५४३३ न.को यात्रुबहाक बसबाट २७,१२० रुपैयाँ बराबरको प्याज बरामद गरेको हो ।

Leave a review