दुई जना अपाँगता भएकालाई व्हील चेयर उपकारद्वारा प्रदान

साझेदारी दैनिक
286 पाठक संख्या

वीरगञ्ज महानगरपालिकाका दुई जना अपाँगता भएका ब्यक्तिहरुलाई उपकार सेवा नेपालले व्हील चेयर प्रदान गरेको छ ।

संस्थाले वीरगञ्ज महानगरपालिका–२५ र्सिसिया निवासी शारिरिक अपाँगता भएका सन्जित ठाकुर र १३ बर्षिय बालक भन्नु ठाकुरलाई एक/एक थान व्हील चेयर प्रदान गरेको हो ।

एक कार्यक्रमकाबच उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष बिद्या कुमारी सरावगी सदस्य अँकुर शर्मा,मानव सेवा आश्रमका देवेश प्रसाद गुप्ता लगायतको उपस्थितिमा व्हील चेयर हस्तान्तरण गरिएको हो।

Leave a review

This will close in 0 seconds