वडा अध्यक्ष गुरुङ अस्पताल भर्ना

रञ्जन यादव
557 पाठक संख्या

रञ्जन यादब/

बाराको जीतपुरसिमरा उपमहानगर १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ अस्पताल भर्ना भएका छन् ।

उच्च रक्तचापका कारण अकस्माथ बेहोस भएपछी उनलाई सिमरा अस्पताल ल्याईएको हो ।

सिमरामा उपचार हुन नसकेपछी उनलाई हाल बिरगंज स्थित एल. एस. न्युरो लगिएको छ ।

उपचारमा संगै पुगेका रामचन्द्र लामाका अनुसार उनको सघन उपचार कक्ष (आइसियु) मा उपचार भईरहेको छ ।

बुधबार वडाको काम गर्ने क्रममा अकस्माथ स्वास्थ स्थिति असामान्य बनेको लामाले बताए ।

 

Leave a review

This will close in 0 seconds