साईकलबाट लडी एक जनाको मृत्यु

साझेदारी दैनिक
साझेदारी दैनिक 393 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

साईकलबाट लडी एक जनाको मृत्यू भएको बारा प्रहरीले जानएको छ । मृत्यू हुनेमा बारा महागढीमाई न.पा. वडा नं. १० गंजभवानीपुर स्थित पानी ट्याङ्कीको नजिकमा बर्ष २२ को दिपेश साह पानी र हिलो भएको धानको खेतमा साईकलबाट लडी हिलोमा टाउको जोत्न गई मृत्यू भएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।

मृतकको लास वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा पठाएको छ भने घटनाको बारे थप अनुसंनधान भईरहेको बारा प्रहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review