ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन

संदिप प्रसाद यादव
529 पाठक संख्या

बारा प्रहरीले ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ ।

बाराको कलैया उपमहानगरपालिको वडा एरियामा नियम विपरित सवारी साधन चलाई रहेका चालक समेत सवारी साधनहरु नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाराको परिसर भित्र भेला जम्मा गरी सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना मुलक प्रशिक्षण दिई ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरिएको हो ।

नियम विपरीतका सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरी छाडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् ।

Leave a review

This will close in 0 seconds