बारामा ८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवका अनुसार कलैया उपमहानगरपालिकामा १ जना प्रसौनी गाँउपालिकामा ३ जना, बिश्रामपुर गाँउपालिकामा २ जना र जीतपुरमा रहेको आर्मी ब्यारेकमा कार्यरतm २ जना आर्मीमा कोरोना पुष्टि भएको प्रमुख यादवले भन्नुभयो ।
संक्रमितहरुलाई आइसोलेसनमा राखेर उपचार भईरहेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो । वीरगंज स्थित रहेको नारयणी उपक्षेत्रिय अस्पतालमा सो परिक्षण गरिएको थियो ।