कलैया : बाराको कलैया उपमहानगरपालिका ४ को वडा कार्यालयले शुक्रबार देखि डेङ्गु रोग बिरुद्धको औषधी छर्न शुरु गरेको छ ।
वडा अध्यक्ष रामेशवर यादवको अगुवाईमा डेङ्गु रोग बिरुद्धको औषधी छर्न शुरु गरिएको वडा सचिव खेदु मिया अंसारीले जानकारी दिएका छन ।
आधा दर्जन मजदुरहरुको सहयोगमा वडा भरी नै औषधी छरिने उनले बताए ।


