सशस्त्रको प्रवक्तामा डिआइजी थापा

रासस
219 पाठक संख्या

काठमाडौँ : सशस्त्र प्रहरी बल नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) मनिष थापालार्ई तोकेको छ ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानुभएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक थापालार्ई आजबाट सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ ।

Leave a review

This will close in 0 seconds