वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

वास्केटबल प्रतियोगिता विजेताहरुलाई पुरस्कार वितरण

बाराको कलैयामा शनिवार बास्केटबल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
स्वास्थयको लागि खेलकुद–राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ विद्यालय स्तरीय महिला तथा पुरुष बास्केटबल प्रतियोगिताका विजयी हुने प्रतियोगिहरुलाई सो पुरस्कार वितरण गरिएको हो।

विजयी विद्यार्थी खेलाडीहरुलाई कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवले पुरस्कार विततण गरेका थिए ।
बारा बास्केटबल संघका अध्यक्ष हरिओम कुमार साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुरस्कार वितरण कार्यक्रममा दिब्यनाथ श्रेष्ठ, ब्राईट्ल्यान्ड मावि, ग्लाकेक्सि माविका प्रीन्सिपल, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!