समाचार

ताजा समाचार श्रेणिका समाचारहरु

३ किलो लागू औषध गाँजा सहित एक जना पक्राउ

बारा प्रहरीले ३ किलो लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको…

संदिप प्रसाद यादव

फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

बारा प्रहरीले एक जना फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो । प्रहरीले…

संदिप प्रसाद यादव

९ सय ५० लिटर अबैध घरेलु मदिरा नष्‍ट

बारा प्रहरीले ९ सय ५० लिटर अबैध घरेलु मदिरा नष्‍ट गरेको छ…

संदिप प्रसाद यादव

विद्युतीय मोटर चोरी गर्ने दुई जना बारा प्रहरीको नियन्त्रणमा

बारा प्रहरीले विद्युतीय मोटर चोरी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ ।…

संदिप प्रसाद यादव

भिगोरियस र नियमित चेकिङ्गको क्रममा तीन सय १४ सवारी साधन प्रहरीको कारवाहीमा

प्रहरी कारवाहीको सिलसिलामा बैशाख १५ र १६ गते दिउसो जिल्ला प्रहरी कार्यालय…

संदिप प्रसाद यादव

हुण्डी कारोबारमा संलग्न रहेका मदनकुमार प्रहरीको नियन्त्रणमा

बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका अवैध रकम करिव रु. ३ लाख…

साझेदारी दैनिक

नेशनल मेडिकल कलेजका एमडी र ल्याब ईञ्चाजको बयान लिइन्छ –पर्सा एसपी

वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजका एमडी र ल्याब ईञ्चार्जको बयान लिने जिल्ला…

साझेदारी दैनिक

महासंघले सदस्यता नदिएको भन्दै अधिवेशनस्थलमै सदस्यताका माग गर्ने सञ्चारकर्मी द्वारा प्रर्दशन

नेपाल पत्रकार महासंघको सप्तरी शाखाको आइतबार गरिरहेको अधिवेशनस्थलमा सदस्यताका ईच्छुक सञ्चारकर्मीहरुले प्रदर्शन…

साझेदारी दैनिक

अवैध सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा

बारा प्रहरीले ३५ लाख ५९ हजार बराबरको अबैध सामान सहित ट्रकलाई नियन्त्रणमा…

संदिप प्रसाद यादव

करैयामाईको एक चिरान मिलमा बन छापामारी साल,सिसौँ,टिक गरी सय क्युफिट काठ बरामद

बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ मा रहेको एक चिरान मिलमा आईतबार…

रञ्जन यादव

This will close in 0 seconds