प्रहरीद्वारा खाद्यान्न तथा कपडा बरामद

साझेदारी दैनिक
409 पाठक संख्या

वीरगञ्ज : पर्साको विभिन्न स्थानबाट १२ लाख तीन हजार बराबरका खाद्यान्न तथा कपडा पर्सा प्रहरीले बरामद गरेको छ।

भारतबाट भन्सार छली चोरी तस्करी गरी ल्याइएको उक्त मुल्य बराबरको खाद्यान्न तथा कपडा प्रहरीले बरामद गरेको हो।

बरामद गरिएको खाद्यान्न तथा कपडालाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाइ जानकारी दिए ।

Leave a review

This will close in 0 seconds