जसपाका कलैया नगर अध्यक्ष पटेलद्धारा हाम्रो नेपाली पार्टीबाट मनोनयन दर्ता

साझेदारी दैनिक
886 पाठक संख्या

हाम्रो नेपाली पार्टीबाट शिवनाथ प्रसाद पटेलले बारा क्षेत्र नं ३ क बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।

जनता समाजवादी पार्टी नेपालको कलैया नगर अध्यक्ष सम्मेत रहेका पटेलले हाम्रो नेपाली पार्टीबाट निर्वाचन क्षेत्र नं.३ को क बाट प्रदेश सभा सदस्य उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पटेल कलैया उपमहानगरपालिका वडा नं १६ निवासी हुन । पटेलको प्रस्तावकमा सोही निवासी जियालाल प्रसाद पटेल र समर्थकमा राघव प्रसाद कानु रहेको छ । पटेलले मधेश अन्दोलनदेखी जसपाको राजनितीमा सकृय रहेको थियो ।

Leave a review

This will close in 0 seconds