धिरेन्द्र पनुहर
कोल्हवी, १७ कातिक
बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेससभा क तर्फ नेपाली कांग्रेसका समानुपातिक पदका उमेदवार रबिन्द्र पनुहर र सुमिन्त्रादेवी चौधरीले संयुक्त रुपमा बिहिवार कोल्हवीमा घरदैलो कार्यक्रम गरेका छन ।
कोल्हवी नगरपालिका वडा नम्बर १को बभनि, पनुहर टोलमा, वडा नम्बर ३ को जुअवा, जटहा, सेरा टोलमा बजागाजाको साथ घरदैलो कार्यक्रम सम्पन्न गरेका छ्न । उक्त घरदैलो कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला कोषाध्यक्ष बासु प्रसाद चौधरी नगर उपसभापति बसन्त चौधरी वाड नम्बर १ का वडा सभापति रामसेवक चौधरी, पुर्व वडा सदस्य जगिराम पनुहर, कांग्रेसका युवा नेताहरु त्रियोगी राउत, धनन्जय पनुहर, ललित नारायण चौधरीको सहभागिता रहेको थियो ।
उक्त घरदैलोमा बिनादेवि पनुहर, वाड नम्बर ३ का सभापति केशव चौधरी, नेताहरु उपेन्द्र चौधरी, जयमङल चौधरी, महेश्वर चौधरी, रिता चौधरी, ललिता राम, रतनमाला चौधरी, कौश्ल्यादेवि चौधरी, बिनोद चौधरी,लगाएत पाँच सय भन्दा बढि कार्यकर्ताहरुको उपस्थित रहेका थिए ।
घरदैलोको क्रममा समानुपातिक उम्मेदवारहरुले आफुहरु सहित गठबन्धनका उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गरि बिजय गराउन गर्न सबै वडावासिहरुसंग आग्रह गरीएको थियो ।
काँग्रेसको समानुपातिक उम्मेदवारद्धारा घरदैलो
Leave a review
Leave a review

