वीरगञ्जमा अठाइस जनाद्वारा रक्तदान

राम मण्डल
341 पाठक संख्या

वीरगञ्ज : वीरगञ्ज फ्रेन्डस राउण्ड टेबल ८ र राउण्ड टेबल नेपालले आरटीआई दिवसको अवसरमा रक्तदान गरेको छ।

वीरगञ्जमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका हुन्।

होटेल क्र्लाकमा आयोजित रक्तदान कार्यक्रममा एक महिला सहित २८ जनाले रक्तदान गरेका हुन्। 

कार्यक्रममा शु प्रसाद कुर्मी,मनुकुमार,विकास राय,दिपेन्द्र बोहरा, शम्भुप्रसाद कुर्मी,शेषनाथ राम,रवि कुमार राय,राजेन्द्र बोहरा,गम्भीर प्रसाद गिरी,दिनानाथ प्रसाद,विशाल कुशवाहा,राजु साह कानु,विशाल पटेल,प्रभात कर्ण लगायतले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगञ्जले जनाएको छ ।

Leave a review

This will close in 0 seconds