उपप्रमुख खातुनद्वारा विभिन्न वडाको निरीक्षण

साझेदारी दैनिक
711 पाठक संख्या

रबिन्द्र प्रसाद साह /
कलैया उपमहानगरपालिकाकी उपप्रमुख रहिनमा खातुनद्धारा विभिन्न वडाहरुको अनुगमन गरेकी छिन ।उप्रमुख खातुनले विहिवार वडा ७ , ८ , ११ , १२ को विभिन्न टोलहरुको अनुगमन तथा निरीक्षण गरिएको थियो ।

उक्त अनुगमन तथा निरीक्षणमा उक्त वडाका टोलहरुमा रहेको वाटो, नाला, मस्जिद, मन्दिर, कब्रिस्तान र मदरसा निर्माण गर्ने अवस्थाको बारेमा समुदायबासिहरुसंग वैठक बसि छलफल समेत गरिएको थियो ।

उक्त अनुगमन निरीक्षणमा कलैया उपमाहानगरपालिकाकी नगर उपप्रमुख रहिमा खातुन, कलैया उपमाहानगरपालिका इन्जिनियर चन्द्रकेशर कुमार कुशवाहा, खालिद अंसारी, हकिम अंसारी, अजय कुशवाहा, अब्दुल रहमान, अलि अकबर लगातकाले अनुगमन गरी समुदाय बासिहरुसंग छलफल समेत गरेका थिए ।

Leave a review

This will close in 0 seconds