रञ्जन यादव /
सिभिल बैँक लिमिटेड जीतपुुर शाखाले नगर उद्योग बाणिज्य संघलाई एक थान कम्पयुुुटर प्रदान गरेको छ ।
सिभिल बैँकको प्रदेश नं.२ प्रमुुख बिश्वासराज अर्यालले नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुुमार साहलाई कम्पयुुटर हस्तान्तरण गर्नुुभएको थियो । अध्यक्ष साहले सिभिल बैँकलाई धन्यबाद दिनुुभएको थियो ।
कम्पयुुटर हस्तान्तरण कार्यक्रममा नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष घनश्याम गिरी, महासचिव शिवजी साह सोनार , सिभिल बैँकको जीतपुुर शाखा प्रबन्धक अजित कुुमार मलिक, ऋण शाखा प्रमुुख राजन कुुमार साह लगायतको सहभागिता रहेको थियो ।


