नेपाली काँग्रेस कोल्हवी ८ को वडासभापतिमा कोईराला चयन

साझेदारी दैनिक
816 पाठक संख्या

कोल्हवी, ३० कार्तिक
बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ मा नेपाली काँग्रेस वडा अधिवेशनले नयाँ समिति चयन गरेको छ ।
सोमवार सम्पन्न वडा अधिवेशनले गंगा प्रसाद कोईरालालाई वडा सभापतिमा सर्वसहमतिबाट चयन गरेको हो । कोईरालाको सभापतित्वमा २७ सदस्यीय वडा समिति चयन गरिएको छ ।
अधिवेशनबाट वडा समितिको उपसभापतिमा महिलातर्फ बसन्ती चौधरी, खुला तर्फ रुद्रबहादुर लामा चयन भएका छन । यस्तै समितिको सचिवमा अप्सरा मल्ल, मुरलीधर कँडेल, सहसचिवमा मोहन बहादुर बडाल र दुर्गा वास्तोला चयन भएका छन ।
यस्तै वडा समितिको सदस्यहरुमा मिश्रादेवी खड्का, हरीमाया पाण्डे, प्रेमकुमारी थापा, सुमित्रा थापा, डण्डराज तिमल्सिना, भवानी शंकर न्यौपाने, मधुसुदन लोहनी, खगेन्द्र सिग्देल, कालिभक्त शर्मा, राजेन्द्र वहादुर वस्नेत चयन भएका छन ।
यसैगरी सदस्यहरुमा नै कमलप्रसाद ढुङ्गेल, सिसम पाण्डे, सिता सुवेदी, कृष्णप्रसाद लोहनी,गंगाराम श्रेष्ठ, शंकर पौडेल, पार्वति ढकाल, सुमित्रा काफ्ले, नेत्रलाल पोख्ररेल र धनबहादुर हमाल चयन भएका हुन ।
यसैगरी सम्पन्न अधिवेशनले १५ जनलाई क्षेत्रिय प्रतिनिधीमा चयन गरेको छ । हिरा बहादुर कुवर, खेमनारायण शर्मा, बिष्णु माया शर्मा, सार्थक पौडेल, सुरेश श्रेष्ठ, गंगा सुबेदी,माया कुमारी लामा, मेनुका राईगाई, शान्ता पाण्डे, कृष्णप्रसाद शर्मा, पदम बाहदुर घलान,आसालाल लामा, सम्भु सापकोटा, रामकुमार पान्डे, हरिकिशोर चौधरी चयन भएको निर्वाचन अधिकृतले जनाएका छन ।

Leave a review

This will close in 0 seconds