प्रतिनिधिसभा निर्वाचन : रास्वपाद्वारा बारामा चारै उम्मेदवार तय

साझेदारी दैनिक
727 पाठक संख्या

कलैया । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाराको चारवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

रास्वपाले बारा क्षेत्र नम्बर १ मा गणेश धिमाल , २ मा चन्दन सिंह, ३ मा ई. अरबिन्द साह र ४ मा रहबर अन्सारीलाई उम्मेदवारको रुपमा टुंगो लगाएको हो ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । यसका लागी आज माघ ६ गते मनोनयन दर्ताको कार्यसुची रहेको छ।

Leave a review