काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले उहाँलाई सचेतकमा आज नियुक्त गर्नुभएको हो ।
© २०२३ SajhedariDaily.com सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
This will close in 0 seconds
आफ्नो खातामा साइन इन गर्नुहोस्