बारामा ६७ लाख बराबरको अबैध समानसहित ट्रक प्रहरीको नियन्त्रणमा
बारा प्रहरीले ६७ लाख बराबरको अबैध समान सहित डिब्बा ट्रकलाई नियन्त्रणमा लिएको…
१ लाख १४ हजार बराबरको अबैध कपडा बरामद
बारा प्रहरीले १ लाख १४ हजार रुपैयाँ बराबरको अबैध कपडा बरामद गरेको…
एक लाख ५ हजार बराबरको अबैध मोबाईलको डिसप्ले बरामद
बारा प्रहरीले अबैध मोबाईलको डिसप्ले बरामद गरेको छ । प्रहरी चौकी पथलैयाबाट…
प्रहरीद्वारा अलपत्र वृद्ध महिलाको उद्दार
बारा प्रहरीले अलपत्र अवस्थामा रहेको वृद्ध महिलाको उद्दार गरेको छ। प्रहरीले जिल्लाकोकलैया…
बारा प्रहरी द्वारा एक बालक र एक बालिकाको उद्दार
बारा प्रहरीले एक बालक तथा एक बालिकाको उद्दार गरी अभिभावकको जिम्मा लगाएको…
दुई सय एक किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ
दुई सय एक किलो लागूऔषध गाँजासहित बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको…
फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा
बारा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा एक जना फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा…
लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसारमा कलैयामा प्रभात फेरी
लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसारमा कलैयामा प्रभात…
मोटरसाइकल चोरीमा फरार रहेका एक जना प्रतिवादी प्रहरीको नियन्त्रणमा
बारा प्रहरीले मोटरसाइकल चोरीमा एक जना फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ…