राजीनामा स्वीकृत

रासस
378 पाठक संख्या

काठमाडौँ,१ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा पोखरेलले दिनुभएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave a review

This will close in 0 seconds