बारामा आज ६५ जना कोरोना संक्रमण पृष्टि

साझेदारी दैनिक
साझेदारी दैनिक 378 पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

बाराको आइतवार नयाँ ६५ जनामा कोरोना भाईरस संक्रमण पृष्टि भएको छ । जसमा जितपुर सिमरा उपमहानगरपालिकामा ३६ जना,महागढीमाई नगरपालिकामा १७ जना, करैयामाई गाउँपालिकामा १० जना र कलैया उपमहानगरपालिकामा २ जना गरी ६५ जना नयाँ कोरोना भाईरस संक्रमण पुष्टि भएको बाराको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

समाचार शेयर गर्नुहोस
Leave a review