रौतहटमा छुरा प्रहार गरी युवकको हत्या, एक पक्राउ

साझेदारी दैनिक
288 पाठक संख्या

रौतहट । रौतहटको गौरमा छुरा प्रहार गरी युवकको हत्या भएको छ । सो हत्याको आरोपमा एक जना पक्राउ गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–५ मा १८ वर्षीय युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा गौर–३ का सनोज रामलाई नियन्त्रणमा लिएको हो।  

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी राजन कार्कीले मृत्यु भएका युवकको पहिचान नभएको जानकारी दिए। उनले घटनाबारे अनुसन्धान भइरहेको बताए । न्युजकारखाना

Leave a review

This will close in 0 seconds