करेन्ट लागेर सिम्रौनगढमा अनिता देवीको गयो ज्यान

साझेदारी दैनिक
280 पाठक संख्या

कलैया : करेन्ट लागेर घास काटन गएकी एक जनाको बाराको सिम्रौनगढमा आइतबार ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले यसबारे जानकारी दिएका हुन्।

बाराको सिम्रौनगढ नगरपालीका वडा ५ कोनिहाटी चौर स्थित भनु महतोले आफ्नै खेतमा पानी हाल्नको बिधुतिय मोटर जडान गरेका थिए। सिम्रौनगढ ९ कचोर्वा बस्ने शम्भु प्रसाद यादबको श्रीमती अन्दाजी ५० वर्कीष अनिता देवी यादव घाँस काटन गएकी थिइन्।

सोही क्रममा तार हसियाले काटी करेन्ट लागी घटनास्थलमा मृत्यु भएको थियो।

Leave a review

This will close in 0 seconds