वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

जीतपुुरसिमरा २३ का छठ ब्रतालुुहरुलाई साडी बितरण

रञ्जन यादब/
जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.२३ मा छठ ब्रतालुुहरुलाई साडि बितरण गरिएको छ । आर्थिक अवस्था कमजोर छठ ब्रतालुुहरुलाई सहयोग स्वरुप वडा कार्यालयबाट साडि बितरण गरिएको वडा अध्यक्ष असलम देवानले जानकारी दिनुुभयो । उहाँले ६० जनालाई साडि बितरण गरिएको बताउँनुुभयो ।साडि पाउँनेमा अधिकाँस दलित समुुदायका ब्यक्तिहरु रहेका छन् ।

छठ ब्रतालुुहरुलाई साडि बितरण कार्यक्रममा वडा सदस्य रहिम लुुवा ,अमरुन नेसा ,शशी कला देबी ,वडा सचिव रनधिर प्रसाद यादब लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!